१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राज्यमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन



दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीलाई कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा स्थानीय महिलाले प्रदर्शन गरेका छन् ।

आज बिहान तुलसीपुर उपमहानगरपालिका ५ की मीना बस्नेत र उनकी छोरीलाई घरमै पुगेर हातपात गरेपछि मन्त्री वलीलाई कारबाही गर्न माग गर्दै नागरिकले प्रदर्शन गरेका हुन् ।

ओलीलाई प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको थियो तर स्थानीयबासिन्दाको प्रदर्शन बढेपछि उनलाई घोराही हुँदै जिल्ला प्रहरी कार्यालयमा लैजाने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १ : १५ बजे