१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक युवतीमाथि दाङमा सामूहिक बलात्कार



काठमाडौं । दाङमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–५ बस्ने सुस्त मनस्थितिकी युवतीमाथि बिहीबार राति चार युवाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनामा संलग्न भएको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । अन्य दुईजना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  २ : २० बजे