४ चैत्र २०७९, शनिबार | Sat Mar 18 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ– नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परिक्षणका क्रममा ११ जना र ९ सय ४४ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आाइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : ५९ बजे