१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपाध्यक्षका देवरको निधनमा गाउँपालिकामा
सार्वजनिक बिदा



बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्षका देवर नाता पर्ने व्यक्तिको निधनमा गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ।

असार ५ गते एक विज्ञप्ती जारी गर्दै गाउँपालिकाका सम्पूर्ण कार्यालय, विद्यालय र संघसंस्थामा बिदा दिएको उल्लेख छ।

उपाध्यक्ष आशा सिंहका देवर नाता पर्ने व्यक्ति आइतबार दुर्घटनामा परी निधन भएको थियो।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ७ : ३२ बजे