९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अभद्र व्यवहार गरेको आरोपमा नायब सुब्बा पक्राउ



काठमाडौं । सेवाग्राहीलाई अश्लील गाली गर्दै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नायब सुब्बा बासुदेव महतोलाई पक्राउ गरेको छ ।

लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएपछि उनले दुर्व्यवहार गरेको आरोप छ । अश्लील गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ३ : ०३ बजे