१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घट्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति ?



काठमाडौं । अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटेको छ ।

पेट्रोलियम पदार्थको मूल्य घटे लगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

स्वचालित प्रणालीअनुसार यात्रुबाहक सवारीको भाडा ५ दशमलव ४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७ दशमलव ६८ प्रतिशतले घटेको छ ।

गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ घटेको थियो ।

कुन रुटमा कति ?

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : २४ बजे