१० चैत्र २०८०, शनिबार | Sat Mar 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वामदेव पुगे निर्वाचन आयोग



काठमाडौं – माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचनमा सहभागी हुने सहमतिपछि नेता वामदेव गौतम निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

मंगलबार दिउँसो आयोगको कार्यालय पुगेका उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर आगामी संघीय निर्वाचन लड्ने तयारी भइरहेको र यसैको प्रक्रिया बारे बिषय बुझ्न आएको प्रतिक्रिया दिएका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र वामदेव गौतमले आगामी निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हतौडा लिएर उठ्ने भएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ४ : २३ बजे