६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाअध्यक्षले गरेका विकासको जसलिँदै भोटमाग्दै ओखलढुंगामा यज्ञराज



ओखलढुंगा । ओखलढुंगाका यज्ञराज सुनुवार वडाअध्यक्षले गरेकोकामको जसलिँदै भोट मागिरहेका छन् । १० वर्ष माननीय सांसद बनेका सुनुवार स्थानीयतहले गरेकाकाम सबै मैले गरेको बताउँदै जनतालाई ढाँट्ने गरेका छन् । जबजब चुनाव आउँछ तबतब यज्ञराज जनताढाँट्न विकासे नारा लगाउँछन् ।

कम्युनिष्टको २ तिहाईको सरकारहुँदा समेत ओखलढुंगाका जनताको हितमा सिन्को नभाँचेका सुनुवार सांसद भएर तलवभक्ता मात्रै खानेमा पर्छन् ।

चुनाव जितेको ५ वर्षसम्म पिङ उद्घाटन गरेर चर्चामा आउने बाहेक अरु केही काम गर्न नसकेको भन्दै विपक्षीले उनको खेदो खन्ने गरेका छन् । पहिला जित्दा केही काम गरेपनि ०७४ पछि केही नगरेको जिल्लाबासी बताउँछन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : २३ बजे