५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सम्झनामा परदेशी दिदि

भवानी कार्की- दिदी तँलाई याद छ ? मेरो एलएलसी परिक्षाको समय एक रात हामी चार बजेसम्म निदायनौँ । भोलीपल्ट गणित विषयको परिक्षा थियो । परिक्षामा आउने सम्भावित प्रश्नको उत्तर सिकाइरहेकी थिइस् । जती सिकाएपनि मेरो बोदो दिमागले सम्झन सक्दैन थियो । फेरी सिकाउँथिस् जति सिकाउँदापनि केही नजानेपछि रिसाउने पिट्ने गर्थिस् । पिटाइ खाएपछि म रुन्थे…