काठमाडाैँ । काठमाडाैँ क्षेत्र नं ५ मा नेकपा एमालेका उम्मेदवार तथा नेता इश्वर पाेखरेलकाे अकुत सम्पत्ति त्यसकाे स्राेत बारे व्यापक चर्चा परिचर्चा भैरहेकाे छ । अवसरवादी चरित्र तथा पैसामुखी व्यवहारका बीच पाेखरेल धनाड्य कम्युनिस्ट नेता भएका छन् । ट्यांकीमा पैसादेखि ओम्नी काण्ड र रक्षा मन्त्री हुँदाकाे घाेटालासँगै उनकाे अकूत आर्थिक अबस्थाकाे नालीबेली उतार्ने प्रयास गरिएकाे…