३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः कुँवर निर्वाचित

धनगढी  । कैलाली उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पुनः पुष्पराज कुँवर निर्वाचित हुनुभएको छ ।  अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित कुँवरले ६७८ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी सुरेन्द्र राठीले ३५५ मत प्राप्त गर्नुभएको छ ।  यसैगरी, सङ्घको वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझा, उपाध्यक्ष (उद्योग) मा दिनेश लम्साल, उपाध्यक्ष (एशोसियट) मा मनोज अग्रवाल, उपाध्यक्ष (बस्तुगत)मा लक्ष्मणराज…