१ बैशाख २०८१, शनिबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हर्क साम्पङले माफी नमागे धरानमा कार्यपालिका बैठक नबस्ने

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक दोस्रोपटक स्थगित भएको छ । मेयर हर्क साम्पाङ राईले बिहीबार बोलाएको बैठकमा कार्यपालिका सदस्यहरु उपस्थित नभएपछि स्थगित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । ‘आज दोस्रो चोटी कार्यपालिका वैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यहरु उपस्थित भएनन् । जनताको सुशासन र विकासप्रति कुनै चासो नराख्नेहरुलाई एक ट्रक जति धन्यवाद’…