रुपन्देही । लियो क्लब अफ लर्ड बुद्धले पद हस्तान्तरण तथा आठौं चार्टर नाइट सम्पन्न गरेको छ। क्लबका वर्ष २०२२/२३ का अध्यक्ष राहुल देव सापकोटाको अध्यक्षता, लायन्स क्लब अफ बुटवल खस्यौली पुर्व अध्यक्ष तथा क्लबका सल्लाहकार लायन विष्णु उपाध्यायको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लियो बर्ष २०२२/२३ को कार्यसमितिले बर्ष २०२३/२४ को नयाँ कार्यसमितिलाई…