१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले “आरोपपत्र फिर्ता लिएको भए सायद नेकपा जोगिन्थ्यो होला”- गौतम

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका नेता वामदेव गौतमले पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘संगीन आरोपपत्र’ फिर्ता लिएको भए तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनबाट जोगिन्थ्यो कि भन्ने अहिले पनि लागिरहेको बताएका छन् ।  शनिबार नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले भने, ‘सायद त्यतिबेला प्रचण्डले त्यो आरोपपत्र फिर्ता लिएँ भन्नुभएको भए पार्टी…