१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘अमेरिकी सेना हतियारसहित नेपाल आएको खबर छ, यसको जवाफ सरकारले दिनुपर्छ’

काठमाडौँ – सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै यसको जवाफ सरकारले दिनुपर्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको…