१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविको घोषणा कार्यक्रमकालागी स्व्यंसेवक तयार



काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आज आफ्नो नयाँ राजनीतिक यात्रा घोषणा गर्दै छन् । बिहान करिव ८ बजे देखी आजको कार्यक्रमका लागि स्व्यंसेवक तयार गर्दै गरेको स्रोतले बताएको छ ।

राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा हुने भएको छ । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ९ : १० बजे