२० मंसिर २०८०, बुधबार | Thu Dec 7 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै कक्षाका ७५ जना विद्यार्थी फेल, फेल भयौं भन्दै गरे आन्दोलन



कपिलवस्तु । कपिलवस्तुको एक विद्यालयमा कक्षा आठमा पढ्ने सवै विद्यार्थी फेल  भएका छन् । जिल्लाको पिपरी भन्ने ठाउँमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्ने ७५ जना विद्यार्थी फेल भएका हुन् ।

विद्यार्थीहरुले कक्षाका सवै जना फेल कसरी भए भन्दै पदर्शन गरेका छन् । उनिहरुले सवै विद्यार्थी एकसाथ फेल हुनुमा विद्यालय प्रशासन  दोषी रहेको अनुमान गरिएको छ ।

यसअघि पनि उनीहरूले आफ्नो रिजल्ट नआएको भन्दै विद्यालयमा ताला लगाएका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहिबार  ४ : ४० बजे